३ कार्तिक २०८३, मंगलबार

एक हजारको नक्कली नोट

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिशूली, २ माघ । नुवाकोटको विदुर नगरपालिका–४ स्थित एक पसलमा सामाग्री खरिद गरेपछि उपभोक्ताले दिएको रु एक हजारको नक्कली नोट । पछिल्लो समयमा जिल्लामा रु एक हजार र रु पाँच सय दरका नक्कली नोट भेटिनेक्रम बढेको छ । तस्वीरः रामहरि न्यौपाने/रासस