३ कार्तिक २०८३, मंगलबार

नारायणीमा चल्यो क्रुजसिप

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर, २ माघ । नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीमा नेपालकै पहिलोपटक सञ्चालनमा आएको क्रुजसिप (मिनी पानी जहाज) । यस नदीमा आइतबारबाट नियमित सेवा दिने गरी औपचारिक रुपमा क्रुजसिप सञ्चालनमा ल्याइएको हो । तस्वीरः टेकराज पोखरेलर/रासस