१ कार्तिक २०८३, आइतबार

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री गिरीले लिए शपथ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्र

देश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ गराएका हुन् । सपथसँगै मुख्यमन्त्री गिरीले दुई जनालाई बिना विभागिय दुई जना मन्त्री नियुक्त गरेका छन् ।

नेकपा एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी मन्त्री बनेका हुन् । उनीहरुले पनि सपथ लिएका छन् ।