
काठमाडौं, २८ पुस । बागमती प्रदेशको सभामुखका लागि नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले उम्मेदवारी दर्ता गरेकी छिन् ।
सायजुको प्रस्तावकमा नेपकिपाकै सांसद सुरेन्दै राज गोसाइ र समर्थकमा गीता काफ्ले रहेकी छिन् ।
सायजुले संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७ को उपनियम (२) बमोजिम बिहीबार सभामुखका लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।
















प्रतिक्रिया