
काठमाडौं, २८ पुस । प्रदेश नम्बर १ को सभामुखमा बाबुराम गौतम निर्वाचित भएका छन् ।
सभामुखका लागि नेकपा माओवादी केन्द्रका गौतमको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
गठबन्धनबीचको भागवण्डामा एमालेले मुख्यमन्त्री लिएको थियो भने माओवादीको भागमा सभामुख परेको थियो । गौतम ओखलढुंगाको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए ।















प्रतिक्रिया