३ कार्तिक २०८३, मंगलबार

शुक्लाफाँटामा बाह्रसिंगाको झुण्ड

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २६ पुस । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा देखिएको बाह्रसिंगाका झुण्ड । विश्वमै सबैभन्दा ठूलो झुण्डमा बाह्रसिंगा देख्न निकुञ्जका रुपमा शुक्लाफाँटा परिचित छ । तस्वीरः शेरबहादुर सिंह/रासस