
त्रिशूली, २५ पुस । नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक साततले दरबार भुकम्पले क्षति पुर्याएपछि पुनर्निर्माणको पर्खाइमा । पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको उक्त दरबारको पुनर्निर्माण चीन सरकारको सहयोगमा अघि बढाउन हाल प्राविधिक अध्ययन भइरहेको छ । तस्वीर: रामहरि न्यौपाने/रासस















प्रतिक्रिया