
काठमाडौं, १३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्त गरेकी छिन् ।
प्रधानमन्त्रीको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।
यसअघि, शेरबहादुर देउवा पदमुक्त भएसँगै सोमबार महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका थिए ।
















प्रतिक्रिया