१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ ।प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली खुमलटार जाँदैछन् । दुई शीर्ष नेताबीच के विषयमा छलफल हुने भन्ने जानकारी नदिइए पनि पुन वाम एकता, सरकार विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेकपा एमालेसहित सात दलको समर्थनमा प्रचण्ड गत आइतबार प्रधानमन्त्री बनेका हुन् ।