१ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिद्वारा पुस २५ गतेका लागि संघीय संसद्‍‌को अधिवेशन आह्वान

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्‍ अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै संसद आह्वान गरिएको जानकारी दिएको हो ।

संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्‍ अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।