काठमाडौं, १२ पुस । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पुस २२ गते सानेपामा बैठक बोलाइएको हो । बैठकमा निर्वाचनको समीक्षा हुने बताइएको छ । बैठकमा समसामयिक राजनीतिका विषयवस्तुमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया