१ कार्तिक २०८३, शनिबार

सरकारको प्रवक्तामा विष्णु पौडेल

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार अर्थमन्त्रालयमा पदभार ग्रहणपछि निर्णय पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै । तस्बिर :हरिराम भेटुवाल, रासस

काठमाडौं, १२ पुस । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिइएको छ ।

सोमबार साँझ बसेको पहिलो मन्त्रिपरिषद्ले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिए पनि उनले उक्त प्रस्ताव नमानेपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।