१ कार्तिक २०८३, आइतबार

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ दूतावासले दियो बधाई

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ दूतावासले बधाई ज्ञापन गरेको छ ।

दूतावासले नेपालको ४४औं प्रधानमन्त्री नियुक्त भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा बधाई दिएको छ ।

‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको ४४औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई,’ दूतावासको अफिसिय फेसबुक पेजमा भनिएको छ ।