
काठमाडौं, ८ पुस । सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमन विभागले फ्रान्स डिपोर्ट गरेको छ ।
उनलाई शुक्रबार साँझ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै फ्रान्स पठाइएको हो ।
केहीदिन नेपाल बस्न चाहिरहेका शोभराजलाई सुरक्षाको कारण देखाउँदै १० वर्ष नेपाल आउन नपाउने गरि आजै डिपोर्ट गरिएको हो ।















प्रतिक्रिया