काठमाडौं, ८ पुस । डोल्पामा शुक्रबार बिहान बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १५ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का मापन गरिएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया