काठमाडौं, १ पुस । सर्लाहीको रामनगर गाउँपालिका–७ मा सशस्त्र प्रहरीका जवानमाथि गोली प्रहार भएको छ ।
सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साहमाथि गोली प्रहार भएको हो । घाइते साहलाई अहिले प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया