
काठमाडौं, २८ मंसिर । काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थित गणेशस्थानमा मंगलबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
बेथानचोक गाउँपालिका वडा नम्बर–४ स्थित चलालको सल्लाघारीमा बा ३ ख ४३८५ नम्बरको रिभर्ज बस दुर्घटना हुँदा ६ जना पुरुष, ८ जना महिला र २ जना बालिकासहित १७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका १४ जना पुरुष, ४ जना महिला र ४ जना बालकसहित २२ जनाको विभिन्न अस्पतालहरूमा उपचार भएरहेको पनि प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त बस बेथानथोक–५ च्याल्टीमा भएको एक ब्रतबन्ध कार्यक्रमका सहभागीहरूलाई लिएर पनौती नगरपालिका–४ सल्ले फर्किदै थियो ।
दुर्घटनामा ज्यान गुमाउनेहरूको सूची–

दुर्घटनाका घाइतेहरूको सूची–
















प्रतिक्रिया