१ कार्तिक २०८३, आइतबार

यी हुन् प्रतिनिधि सभा र ७ वटै प्रदेश सभाका समानुपातिक सांसद (फोटोसहितको सूची)

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले सिफारिस गरेको उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरी सूची सार्वजनिक गरेको छ ।

आयोगले प्रतिनिधिसभाको ११० सीटका साथै सात वटै प्रदेशका सबै प्रदेशसभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरेको हो ।

हेर्नुहोस् सूचीहरू–

प्रतिनिधि सभा  : समानुपातिकतर्फका सांसदहरू 

प्रदेश १  : समानुपातिकतर्फका सांसदहरू 

मधेश प्रदेश  : समानुपातिकतर्फका सांसदहरू 

वागमती प्रदेश : समानुपातिकतर्फका सांसदहरू 

लुम्बिनी प्रदेश : समानुपातिकतर्फका सांसदहरू 

गण्डकी प्रदेश : समानुपातिकतर्फका सांसदहरू 

कर्णाली प्रदेश : समानुपातिकतर्फका सांसदहरू 

सुदूरपश्चिम प्रदेश : समानुपातिकतर्फका सांसदहरू