१ कार्तिक २०८३, आइतबार

माओवादीबाट को–को भए प्रतिनिधि सभाको समानुपातिक सांसद ? (सूची)

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको समानुपातिकतर्फ १४ जनाको नाम टुङ्गो लगाएर निर्वाचन आयोगमा बुझाएको छ ।

समानुपातिकबाट पाएको १४ मध्ये १२ जना महिला र २ जना पुरुषको नाम आयोगमा बुझाइएको माओवादीले जानकारी दिएको छ ।

को–को भए सांसद ?

आदिवासी महिला
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ

खस आर्य
हितराज पाण्डे (पुरुष)

महिला
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा
रुपासोसी चौधरी (थारु)

दलित
रणेन्द्र बराली
सुशीला श्रीपाली ठकुरी

मधेशी
मिना यादव
उमरावती देवी यादव

पिछडिएको क्षेत्र
कल्पना मियाँ