१ कार्तिक २०८३, आइतबार

नेकपा एसले पनि टुङ्ग्यायो समानुपातिक सांसदहरूको नाम (सूचीसहित)

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नेकपा एकीकृत समाजवादीले प्रदेश सभातर्फको समानुपातिक सांसदको नामावली टुङ्गो लगाएको छ ।

पार्टी कार्यालय आलोक नगरमा बसेको स्थायी कमिटीको बैठकले समानुपातिक सांसदको नाम टुङ्ग्याएको हो ।

नेकपा एसले समानुपातिकबाट प्रदेश १ मा १, मधेशमा ३, बागमतीमा २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १/१ सीट पाएको थियो ।

प्रदेश नम्बर १

विद्या चाम्लिङ राई

मधेस प्रदेश

रत्नेश्वर गोइत यादव
किशोरी देवी
लक्ष्मीदेवी

बागमती प्रदेश

ओमकुमारी श्रेष्ठ
मायादेवी शर्मा

लुम्बिनी प्रदेश

भगवती घिमिरे

कर्णाली प्रदेश

कल्याणी खड्का

सुदूरपश्चिम प्रदेश

माया पन्त