
काठमाडौं, २२ मंसिर । सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदहरूको नाम छनोट गरेको छ ।
पार्टीको बिहीबार बसेको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जनाको नाम टुंगो लगाएको हो ।
यी हुन् छनोटमा परेकाहरू–
१. अनिता साह
२. सोनु मुर्मुर
३. अब्दुल खान
४. बिनिताकुमारी सिंह
५. गोमा सापकोटा
पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भएको जनमत पार्टीले प्रत्यक्षमा एक सीट जितेको छ ।















प्रतिक्रिया