१ कार्तिक २०८३, आइतबार

यी हुन् एमालेबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित ४४ सांसद (सूचीसहित)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एमालेबाट ४४ जना सांसद निर्वाचित भएका छन् ।

प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमध्ये एमालेबाट ४४ जना सांसद निर्वाचित भएका हुन् । निर्वाचन परिणाम अनुसार एमाले प्रत्यक्षतर्फ दोस्रो र समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ । समानुपातिकतर्फ एमालेमा ३४ जना उम्मेदवार निर्वाचित हुने भएका छन् ।

प्रत्यक्षतर्फ प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको नामावली यसप्रकार छ–

१. ताप्लेजुङ – योगेश भट्टराई
२. पाँचथर – वसन्तकुमार नेम्वाङ
३. इलाम–१ महेश बस्नेत
४. इलाम–२ सुवास नेम्वाङ
५. झापा–२ देवराज घिमिरे
६. झापा–४ एलपी साँवा लिम्बू
७. झापा–५ केपी शर्मा ओली
८. मोरङ–२ ऋषिकेश पोखरेल
९. धनकुटा राजेन्द्र राई
१०. सुनसरी–२ भीमप्रसाद आचार्य
११. सुनसरी–३ भगवती चौधरी
१२. सोलुखुम्बु मानवीर राई
१३. उदयपुर–२ अम्बरबहादुर रायमाझी
१४. सिरहा–१ रामशंकर यादव
१५. सिरहा–३ लीलानाथ श्रेष्ठ
१६. बारा–१ अच्युत मैनाली
१७. बारा–३ ज्वालाकुमारी शाह
१८. धनुषा–३ जुलीकुमारी महतो
१९. धनुषा–४ रघुवीर महासेठ
२०. सर्लाही–३ हरिप्रसाद उप्रेती
२१. पर्सा–३ राजकुमार गुप्ता
२२. महोत्तरी–१ लक्ष्मी महतो
२३. काभ्रे–२ गोकुल बाँस्कोटा
२४. मकवानपुर–२ महेशकुमार बर्ताैला
२५. ललितपुर–२ प्रेमबहादुर महर्जन
२६. काठमाडौं–९ कृष्णगोपाल श्रेष्ठ
२७. कास्की–१ मनबहादुर गुरुङ
२८. कास्की–२ विद्या भट्टराई
२९. कास्की–३ दामोदर पौडेल
३०. पर्वत – पदम गिरी
३१. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
३२. पाल्पा–१ नारायण आचार्य
३३. पाल्पा–२ ठाकुर गैरे
३४. रुपन्देही–१ छविलाल विश्वकर्मा
३५. रुपन्देही–२ विष्णु पौडेल
३६. रुपन्देही–५ वासुदेव घिमिरे
३७. कपिलवस्तु–१ बलराम अधिकारी
३८. कपिलवस्तु–३ मंगलप्रसाद गुप्ता
३९. अर्घाखाँची – टोपबहादुर रायमाझी
४०. गुल्मी–२ गोकर्ण विष्ट
४१. प्युठान – सूर्य थापा
४२. बाँके–१ सूर्यप्रसाद ढकाल
४३. बैतडी – दामोदर भण्डारी
४४. कञ्चनपुर–१ तारा लामा तामाङ