२९ आश्विन २०८३, बिहिबार

कोरोना अपडेट : थप चार जनामा सङ्क्रमण पुष्टि, १५ सङ्क्रमणमुक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । नेपालमा बिहिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ सय ८२ जनाको पीसीआर परीक्षणमा ४ जना तथा ५०३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बिहीबार कसैको मृत्यु भएको छैन भने थप १५ संक्रमित निको भएका छन् । हाल नेपालमा ६० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।