१ मंसिर २०८३, मंगलबार

सांस्कृतिक र्‍यालीमा योमरी प्रदर्शन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । उन्नाइसौँ राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाका अवसरमा बिहीबार बसन्तपुरमा आयोजित सांस्कृतिक र्‍यालीमा योमरी प्रदर्शन गरिँदै । तस्वीरः हरिराम भेटुवाल/रासस

उन्नाइसौँ राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाका अवसरमा बसन्तपुरमा आयोजित सांस्कृतिक र्‍यालीमा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दुर शाक्य र हालका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी ।