
काठमाडौं, २२ मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विवाद देखिएको छ ।
समानुपातिक सांसद चयनका विषयलाई लिएर पार्टीभित्र विवाद देखिएको हो । रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि सभाको बन्दसूचीमा नाम राखेको थियो।
प्राइमरी इलेक्सनमा मत कम आएका र बन्द सूचीमा क्रमअनुसार तल नाम रहेकालाई पार्टीले समानुपातिक सांसद चयन गर्न लागेको विरोधमा आज असन्तुष्टहरुले बसुन्धारास्थित केन्द्रीय कार्यालयमा विरोध सभा गर्न लागेका छन् ।















प्रतिक्रिया