३० आश्विन २०८३, शुक्रबार

बुधबार ९ जनामा कारोना संक्रमण पुष्टि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । नेपालमा बुधबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ सय ३ जनाको पीसीआर र ८ सय ८० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन भने थप १६ संक्रमित निको भएका छन् । हाल नेपालमा ७२ सक्रिय संक्रमित आइशोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।