१५ कार्तिक २०८३, आइतबार

भूकम्पबाट आठ हजार २१९ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dead bodies of small childrens were recoveredकाठमाडौँ, ३० वैशाख । गत वैशाख १२ गते र हिजो गएका भूकम्पमा परी आठ हजार २१९ जनाको मुत्यु भएको छ ।

गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार वैशाख १२ गतेको भूकम्पबाट आठ हजार १५४ र हिजोको भूकम्पबाट ६५ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त विवरणअनुसार हिजोसम्म उपचार गराइएका घाइते तथा बिरामीको सङ्ख्या ७६ हजार ६३८ रहेको पनि मन्त्रालयले जनाएको छ । रासस