२९ आश्विन २०८३, बिहिबार

चर्चित दोहोरी गायिका कल्पना दाहालले गरिन् विवाह

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले बिवाह गरेकी छिन् ।

गत जेठमा अदालती विवाह गरेकी कल्पनाले परम्परात रितिअनुसार पुण्य आचार्यसँग विवाह गरेकी हुन् । पुण्य अमेरिकामा बस्दै आएका छन् ।

कल्पना र पुण्यले इमाडोलस्थित इन्द्रेणी बैंक्वेटमा बिवाह गरेका हुन् । कल्पना चर्चित दोहोरी टेलिभिजन कार्यक्रम इन्द्रेणीबाट चर्चामा आएकी थिइन् ।