२९ आश्विन २०८३, बिहिबार

बाजुरामा मतगणना सुरु

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । बाजुरामा मतगणना सुरु भएको छ । बिहीबार दिउँसो बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु भएको हो ।

मंसिर ४ गते त्रिवेणी नगरपालिका वडा नम्बर-७ स्थित नाटेश्वरी मतदान केन्द्र ४ गते मतदानका क्रममा विवाद भएपछि मतगणना रोकिएको थियो ।

सोही क्रममा सुरक्षाकर्मीले चलाएको गोलीले सोही ठाउँका २६ वर्षका सञ्जीव ऐडीको मृत्यु भएको थियो ।

सोही दिन नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटबाट नेकपा एमालेका विद्यार्थी नेताको मृत्यु भएपछि विवाद थप चर्किएको थियो ।