काठमाडौं, १५ मंसिर । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।
नेकपा एमालेका एम्मेदवार जगदीश कुसयैतलाई झिनो मतान्तरले हराउँदै कार्की विजयी भएका हुन् ।
कार्कीले ३० हजार ४ सय ८३ मत पाए भने उनका निकटतम प्रतिष्पर्धी एमालेका कुसियैतले ३० हजार ३ सय ७१ मत ल्याए ।















प्रतिक्रिया