
काठमाडौं, १५ मंसिर । स्याङजा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेवार धनराज गुरुङले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याललाई पछाडि पार्दै अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार गुरुङले ४ हजार ५ सय ९० मत पाएका छन् भने अर्यालले ३ हजार ४ सय ५५ मत पाएकी छिन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार २१ मत पाएका छन् ।















प्रतिक्रिया