२९ आश्विन २०८३, बिहिबार

बुधबार ३ जनामा कोरोना संक्रमण पुष्टि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, १४ मंसिर । नेपालमा बुधबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर गरिएको ४ सय ५४ पिसिआर परिक्षणका क्रममा ४ जना र १ हजार २ सय २३ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । मन्त्रालयकाअनुसार थप ३० जना संक्रमणमुक्त भएका छन ।

हाल देशभर १ सय ७८ सक्रिय सक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।