२९ आश्विन २०८३, बिहिबार

बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, १४ मंसिर । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

आज छापावल सुन प्रतितोला ९७ हजार ६ सय रुपैँयामा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । आज १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।