२९ आश्विन २०८३, बिहिबार

सुकुम्बासीले घेरे काठमाडौं महानगर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । थापाथलीस्थित सकुम्बासी बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

काठमाडौं महानगले सोमबार बस्ती हटाउने प्रयास गरेपछि सुकुम्बासीले आज महानगर घेराउ गरेका हुन् । सोमबार बस्ती हटाउन पुगेका नगरप्रहरी र स्थानीयबीच झडप भएको थियो ।

एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गर्न अल्मिेटम दिएकोमा खाली नगरेपछि महानगरले खाली गर्ने प्रयास गरेको थियो ।

झडपमा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए । सुकुम्बासीहरुले महानगरविरुद्व चर्को नाराबाजीसमेत गरेका थिए ।