२९ आश्विन २०८३, बिहिबार

सुनसरी-१: अशोककुमार राई निर्वाचित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक राई प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

नेकपा एमालेको साथ पाएका राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पराजित गरेकी हुन् ।

राईले १७ हजार ५९ मत पाए भने तामाङले १६ हजार ६ सय ६ मत पाइन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले १३ हजार ८७ मत पाउँदै तेस्रो स्थानमा रहे ।