३० आश्विन २०८३, शुक्रबार

Breaking News: नेपालमा फेरि शक्तिशाली भूकम्प, काठमाडौँमा भागाभाग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा फेरि शक्तिशाली भूकम्प गएको छ । केहीबेर अघि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पको ठूलै धक्का महसुस भएको हो । सुरुमा ७ दशमलव १ रेक्टर भनिएपनि ७.४ रेक्टरको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु दोलखाको सुनखानी भएको बताइएको छ । बैशाख १२ गते गएपछि पछिको सबैभन्दा ठूलो धक्का हो ।