२९ आश्विन २०८३, बिहिबार

बाजुराको बुढीनन्दा-५ मा मतदान जारी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । बाजुराको बुढीनन्दा नगरपालिका-*५ मा आज मतदान भइरहेको छ ।

जारी मतदानमा १२ बजेसम्म ३ सय ८५ मत खसेको छ । यहाँ जम्मा मतदाता संख्या ९ सय ९९ रहेका छन् । बुढीनन्दामा मंसिर ४ गते नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको थियो ।

मतदान स्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।