काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला प्रतिनिधिसभा सदस्यमा पराजित भएकी छिन् ।
मोरङ निर्वाच क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेकी सुजातालाई नेकपा एमालेका ऋषिकेश पोखरेल विजयी भएका हुन् ।
विजयी पोखरेलले ३३ हजार १ सय ४८ मत पाए भने सुजाताले ३१ हजार ९ सय ४० मत पाइन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस