२९ आश्विन २०८३, बिहिबार

कपिलवस्तु-३: एमालेका मंगलप्रसाद गुप्ता विजयी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकप्रसाद साहलाई पराजित गरेका हुन् । गुप्ताले २२ हजार ६ सय १९ मत पाए भने कांग्रेसका साहले १८ हजार ९ सय ८२ मत पाए ।

एमालेले कपिलवस्तुमा प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको हो ।