
काठमाडौं, ९ मंसिर । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री मेहेन्द्रबहादुर शाही कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
गठबन्धनकातर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका शाहीले नेकपा एमालेका उम्मेदवार नगिन्द्र शाहीलाई पराजित गरेका हुन् ।
महेन्द्रले २४ हजार ४ सय ७४ मत पाए भने नगिन्द्रले १६ हजार ४ सय १० मत पाए ।















प्रतिक्रिया