२९ आश्विन २०८३, बिहिबार

कैलाली-२: नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी, एमालेका रावल पराजित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुणकुमार चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका झपट बहादुर रावललाई पराजित गरेका हुन् । चौधरीले २१ हजार ८ सय ७१ मत पाए भने निकट्तम प्रतिस्पर्धी एमालेका रावलले १६ हजार १ सय २८ मत पाए ।

यस्तै, माओवादी केन्द्रका भगत बहादुर बडुवालले १५ हजार १ सय १५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।