२९ आश्विन २०८३, बिहिबार

सिराहा–३: एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।उनले निकट्तम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहलाई पराजित गरेका हुन् । श्रेष्ठले २८ हजार ६४ मत ल्याए भने साहले २६ हजार ८ सय ८२ मत पाए ।

जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १ सय ४६ मत ल्याउँदै तेस्रो स्थानमा रहे । राष्ट्रिय प्रजातन्त्र पार्टीका गोर्वदनदास तत्माले १ हजार २ सय ५९ मत पाए ।