२९ आश्विन २०८३, बिहिबार

कपिलवस्तु-१: एमालेका बलराम अधिकारी विजयी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । कपिलवस्तु क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारी निर्वाचित भएका छन् ।

निकट्तम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चक्रपाणी खनाललाई पराजित गरेर अधिकारी विजयी भएका हुन् । अधिकिारीले ३४ हजार ६ सय ७५ मत प्राप्त गरे भने माओवादीका खनालले १८ हजार ९ सय ८३ मत मात्रै पाए ।