३ कार्तिक २०८३, मंगलबार

बुल्गेरियाको राजधानीमा एक व्यक्तिको गोली हानी हत्या

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सोफिया, २६ कात्तिक । बुल्गेरियाको राजधानीको मध्यभागमा शुक्रबार एक व्यक्तिको गोली हानी हत्या भएको देशको आन्तरिक मन्त्रालयले जनाएको छ ।

सोफियाको एक बजारमा ४१ वर्षीय व्यक्तिको टाउकोमा गोली प्रहार गरिएको र अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

गोली प्रहार गर्ने ६२ वर्षीय व्यक्तिलाई घटनास्थलबाटै पक्राउ गरिएको बताइएको छ । घटना बारे छानबिन भइरहेको छ । सिन्ह्वा