२९ आश्विन २०८३, बिहिबार

चुनाव जित्दै नेपाली मुलकी सरहाना बनिन् अमेरिकी सांसद

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । नेपाली मुलकी सरहाना श्रेष्ठ संयुक्त राज्य अमेरिकामा निर्वाचन जित्दै सांसद बनेकी छिन् ।

न्यूयोर्कको राज्यसभामा नेपाली मुलकी श्रेष्ठले ३५ हजार ४ सय ९३ मत ल्याउँदै विजयी भएकी हुन् ।

मंगलबार भएको निर्वाचनमा उनले रिपब्लिकन पार्टीका उम्मेदवार प्याट्रिक सिहानलाई पराजित गरेकी हुन् ।