२९ आश्विन २०८३, बिहिबार

लोग्नेले स्वास्नीलाई काकासँग आपत्तिजनक अवस्थामा फेला पारेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sexकाठमाडौं । यौन सम्बन्धले आफ्नै परिवारमा समेत अपराध निम्त्याउछ भन्ने कुरा यो घटनाबाट प्रष्ट भएको छ । बिहारको नालन्दा जिल्लामा आफ्नी स्वास्नीलाई काकासँग सम्बन्ध बनाइरहेको आपत्तिजनक अवस्थामा लोग्ने फेला पारेका छन् ।

सँगै सुतेकी स्वास्नीलाई राति ११ बजेतिर शौचालय जाँदा पर्खालमा काकासँग मस्ती गर्दै गरेको अवस्थामा लोग्नेले देखेका थिए । यो घटना शुक्रबारको हो । काजीचक गाउँका जयराम रविदासकी स्वास्नी सरपतिया देवी र उनका काका हरिओम रविदास मस्ती गर्दै गर्दा रंगेहात फेला परेका हुन् ।

शुक्रवार रात जयरामले दुबै जनालाई आपत्तिजनक अवस्थामा देखेका थिए । त्यसपछि जयरामले आफ्ना अन्य साथीलाई बोलाएर पहिला दुबैको बेस्सरी कुटपिट गरे । त्यसपछि गला दबाएर हत्या गरेका थिए ।

हत्यापछि जयरामका ससुराले छोरी हत्या भएको भन्दै हिलसा प्रहरी थानामा उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले अनुसन्धान गर्दा यो घटना बाहिर आएको हत्याका आरोपी जयराम फरार छन् । एजेन्सी