२८ आश्विन २०८३, बुधबार

फेसबुकमा पनि अब अडियो कमेन्ट गर्न मिल्ने !

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । फेसबुकमा अब अडियो कमेन्ट पनि गर्न मिल्ने भएको छ ।

मेटा कम्पनीले फेसबुकमा अडियो कमेन्ट गर्न मिल्ने सुविधा ल्याएको हो । तर, अधिकांश प्रयोगकर्ताले अहिलेसम्म यसकाबारेमा थाहा पाएका छैनन् ।

कतिपयले यो सुविधा पाइसकेका छन् भने कतिपयले अझै पाएका छैनन् । धेरै प्रयोगकर्तासँग यो अप्सन नहुन पनि सक्छ । यो क्रमश: अपडेट हुँदा देखिनेछ ।