२८ आश्विन २०८३, बुधबार

निर्वाचन आयोगले आज ३ सय ८५ जनाको नाम समानुपातिकको बन्द सूचीबाट हटाउँदै

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । निर्वाचन आयोगले आज ३ सय ८५ जनाको नाम बन्दसूचीबाट हटाउने तयारी गरेको छ ।

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाउने र जरिवान पनि नतिर्ने ३ सय ८५ जना उम्मेदवारको नाम आयोगले हटाउने तयारी गरेको हो ।

आयोगले शनिबारसम्म जरिवाना तिर्ने समय दिएको थियो । आयोगले दिएको समयभित्र ५४ जनाले मात्रै जरिवाना बुझाएको आयोगले जानकारी दिएको छ ।

जरिवाना नबुझाउने बाँकीको नाम आयोगले हटाउन लागेको हो ।