२८ आश्विन २०८३, बुधबार

तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा केपी ओली (फोटोफिचर)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । नेकपा एमाले लतिपुरले शनिबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेका थिए। मंगलबजारमा आयोजना गरिएको कार्यक्रममा ओलीले वर्तमान सरकारको काम र रवैयाप्रति चर्को असन्तुष्टि व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरेर आएकाहरुलाई पार्टीमा स्वागतसमेत गरेका थिए ।

कार्यक्रमका केही तस्विरहरु-