२८ आश्विन २०८३, बुधबार

चलचित्र ‘डिसेम्बर फल्स’को पोष्टर सार्वजनिक

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । चलचित्र ‘डिसेम्बर फल्स’ को पहिलो पोष्टर सार्वजनिक भएको छ ।

आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्रको निर्देशक प्रविण झाले गरेका हुन् ।

रामप्रसाद रिजाल निर्माता रहेको यस चलचित्रमा आर्यन र उपासनासँगै सलोन बस्नेत, नरेश भट्टराईल, सुमन थापा रोहित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

बिपीका खनालको कथा, केदार भुसालको पटकथा र सम्वाद रहेको चलचित्रको छायाँकन महेश आर गुप्ताले गरेका हुन् । चलचित्र आगामी पुस १५ गते देशभर प्रदर्शनमा आउने छ ।